कला

फ्रेन्च निर्देशकको नेपाली नाटक

१८ माघदेखि सर्वनाम थिएटरमा चलिरहेको छ, पिँजडाकी चरी । यद्यपि, यो नाटकका निर्देशक भने फ्रेन्चभाषी हुन् । सर्वनामका कलाकारसँग मिलेर फ्रान्सको थिएटर डेला अर्डिनेरका निर्देशक म्याक्सिम सिसडले नाटक मञ्चन गरेका हुन् ।

फ्रेन्च निर्देशकको नेपाली नाटक
संग्रहसेयर
२८ माघ २०७५ सोमबार
काठमाडौं