कला
२८ माघ २०७५ सोमबार
काठमाडौं
अञ्जु–मनोज सहकार्य
वैवाहिक सम्बन्धविच्छेदपछि पहिलो पटक गायिका अञ्जु पन्त र गायक एवं संगीतकार मनोजराजले एकसाथ गजल गाएका छन्, ‘सम्झे पनि तिम्रो याद ।’

वैवाहिक सम्बन्धविच्छेदपछि पहिलो पटक गायिका अञ्जु पन्त र गायक एवं संगीतकार मनोजराजले एकसाथ गजल गाएका छन्, ‘सम्झे पनि तिम्रो याद ।’ गजलकार सुरेश वाग्लेको पछिल्लो एल्बम तिमी साथ भएपछिमा समावेश गजललाई स्वयं मनोजले नै संगीत भरेका हुन् । अञ्जु र मनोजराजको वास्तविक कथा देखाइएको उक्त गीतको भिडियोमा मनोजको भूमिकामा मोडल अनिल थापा र अञ्जुको भूमिकामा अभिनेत्री प्रियंका कार्कीको अभिनय छ ।
हेर्नुहोस् भिडियो :