समसामयिक

हेलिकोप्टर दुर्घटनामै बितेका थिए आङछिरिङका भाइ पनि

एयरडाइनेस्टी दुर्घटनामा परी निधन भएका आङछिरिङका कान्छा भाइ टेन्डीको देहान्त पनि ०५५ असोजमा हेलिकोप्टर दुर्घटनामै भएको थियो ।

हेलिकोप्टर दुर्घटनामै बितेका थिए आङछिरिङका भाइ पनि
१५ फाल्गुन २०७५ बुधबार
काठमाडौं