कला

विश्वव्यापी अन्जली

केल्भिन क्लेनको 'माई केल्भिन्स' ह्यासट्यागसहित सुरु अभियानमा ट्रान्सजेन्डर अन्जलीसहित विश्वभरबाट विभिन्न क्षेत्रका १० महिला समावेश थिए । यस अभियानमा छनोट हुने उनी पहिलो तेस्रो लिंगी हुन् ।

विश्वव्यापी अन्जली
संग्रहसेयर
३ चैत्र २०७५ आइतबार
काठमाडौं