साहित्य

प्रविधि र गीतसंगीत

मैले थाहा पाउँदासम्म पनि संगीतलाई भौतिक आर्जनको साधनभन्दा पनि आध्यात्मिक साधनाको विषय मानिन्थ्यो । निष्काम भावले गरिने समर्पित साधना र तपस्याको क्षेत्र ठानिन्थ्यो । संगीतलाई महासागरसित तुलना गरिन्थ्यो ।

प्रविधि र गीतसंगीत
५ वैशाख २०७६ बिहीबार
काठमाडौं