अन्तर्वार्ता

‘जसले विशेष कुर्सी मुर्दावाद भन्छ,मेरो शैली त्यसैसँग मिल्छ’– माधव कुमार नेपाल

संस्थागत ढंगले काम गर्ने, योग्यता–क्षमता हेरेर नेता/कार्यकर्ता परिचालन गर्ने, विगतका अनुभवको राम्रो अन्तर्क्रिया गर्ने हो भने हामी राम्रो ढंगले अघि बढ्न सक्छौँ । जनताले ठूलो आशा/अपेक्षा गरेर नेकपालाई झन्डै दुई तिहाइ मत दिएका छन् ।

‘जसले विशेष कुर्सी मुर्दावाद भन्छ,मेरो शैली त्यसैसँग मिल्छ’– माधव कुमार नेपाल
६ श्रावण २०७६ सोमबार
काठमाडौं