समसामयिक

Nepal Exclusive : नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी

संघीय संसद्‍मा दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी भएको छ ।

Nepal Exclusive : नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी
२९ आश्विन २०७६ बुधबार
काठमाडौं