परिहास

राष्ट्रपतिले कामै गर्न नपाउनु ?

राष्ट्रपति कार्यकारी तहमा आइन् वा कार्यकारी हुन थालिन् भन्नुको अर्थ त उही हो, अब राष्ट्रपतिले कार्य पनि गर्न थालिन् ।

राष्ट्रपतिले कामै गर्न नपाउनु ?
२३ मंसिर २०७६ सोमबार
काठमाडौं