ब्लग

महिला हिंसा देखाउने दाँत 

कार्यक्रमको समापनका बेला झन्डै ५ मिनेटको महिला हिंसाविरुद्धको अभियानको भिडियो सन्देश देखाएको राखेपले महिला खेलाडीलाई बिनाजानकारी शपथ लिनबाट हटाउँदाचाहिँ हिंसा भयो कि भएन होला ! 

महिला हिंसा देखाउने दाँत 
२ पुस २०७६ बुधबार
काठमाडौं