पवन आचार्य

पवन आचार्य खेल पत्रकार हुन् ।

पवन आचार्यका लेखहरु
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक

दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर र मेसीका छोरा थियागो मेसी सानै उमेरबाट फुटबलका चिल्ला पातका रूपमा हुर्किंदै छन् ।

दुई पटक उपाधि नजिक पुगेर पनि आर्मीले गुमाएको मौका

आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्मीले दर्शकको मन त जित्यो । जितेन त केवल ए डिभिजनको उपाधि ।

घरेलु मैदानमा भएको पहिलो अन्तर्राष्‍ट्रिय वान डेमा किन चलेन नेपालको ब्याटिङ ?

क्रिकेटमा खेल जित्न आत्मविश्वास र घरेलु मैदान मात्रले पुग्दैन, आवश्यक रन पनि चाहिन्छ । त्यसैमा चुक्दा नेपाल ओमानसँग पराजित हुन पुग्यो ।

नेता जुध्ने, गोरु नजुध्ने 

गोरुलाई बारीको पाटामा ल्याइयो तर अचम्म कुरा गोरु जुध्दै जुध्दैनन् । दुवैले एकअर्कालाई नहेरेर बारीको कान्लाको घाँस पो चपाउन थाले ।

क्यान किन अलमलमा ?

क्यान पदाधिकारीहरू एकअर्काको नाम नलिई क्रिकेटमा बाधा उत्पन्न गराउने तत्त्व सक्रिय हुन थालेको भन्दै दोषारोपणमा उत्रिन थालिसकेका छन् । नेपाली क्रिकेटमा यसको के असर पर्न सक्छ ?

LOAD MORE