नियन्त्रित गणतन्त्र - ६ : सूचना प्रविधि विधेयकको जन्म प्रहरीभित्र भएको हो : तारानाथ दाहाल #Podcast

- रविराज बराल

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छन्, जसले तपाईँलाई जुनसुकै बेला जेल पुर्‍याउन सक्छ । यो विधेयकसँग डराउनुपर्ने कारण के हुन् ?

सूचनाको हकका अभियन्ता तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालसँगको कुराकानी पोडकास्टमा सुन्नुस् । उनले नेपालसँगको कुराकानीमा अहिले विवाद र बहसमा रहेको यो विधेयकको जन्म नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा भएको खुलासा गरेका छन् । 


सम्बन्धित सामग्रीहरू

प्रकाशित: पुस १७, २०७६

×