साहित्य

एलेक्सा, हनुमान चालिसा सुना !

एलेक्सा आजको ताजा समाचार भन, अडर सुन्नासाथ एलेक्सा, पटापट ताजा समाचर सुनाउन थाल्छे अब आजको मौसमको हाल सुना एलेक्सा भन्यो, एलेक्सा धमाधम सम्भावित तामक्रम, वर्षा, घाम, बादल, हुरी, बतास र हिउँको हाल सुनाउन थाल्छे

एलेक्सा, हनुमान चालिसा सुना !
१८ पुस २०७६ शुक्रबार
काठमाडौं