समसामयिक

अपराधमा पनि परनिर्भरता

नेपालमा पानी ल्याउन चिनियाँ आइदिनुपर्ने, बिजुली ल्याउन चिनियाँ आइदिनुपर्ने, बाटो खोल्न चिनियाँ आइदिनुपर्ने । अब हुँदाहुँदा एटीएम चोर्न पनि चिनियाँ नै आइदिनुपर्ने

अपराधमा पनि परनिर्भरता
२२ पुस २०७६ मंगलबार
काठमाडौं