विचार

महिला छुटाएर केको समृद्धि ?

यौनजन्य हिंसाको मुद्दा फैसलामा कुनै न कुनै रूपले पुरुष संरचनाको आधिपत्य देखिन्छ । महिला हिंसालाई पुरुषले खुलेर प्रश्रय दिने परिपाटी कायम छ ।

महिला छुटाएर केको समृद्धि ?
२० कार्तिक २०७५ मंगलबार
काठमाडौं