विचार

[बहस] शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारले मात्र पुग्‍दैन

गणतन्त्र नेपालको वर्तमान संविधानले स्वास्थ्यसेवा तथा शिक्षार्जन दुवैलाई नागरिकका मौलिक हक अन्तर्गत राखेको छ । र, राज्यको समाजवाद उन्मुखताको प्रमाणकै रुपमा पनि यो मान्यतालाई अर्थ्याउने गरिएको छ । तर समाजवाद उन्मुख राज्यमा शिक्षा र स्वास्थ्य कस्तो हुनुपर्छ ?

[बहस] शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारले मात्र पुग्‍दैन
२७ कार्तिक २०७६ बुधबार
काठमाडौं