व्यंग्य

उस्ताद उवाच

तपाईंका पार्टीको केन्द्रीय समितिमा दुई–तीन हजार सदस्य अट्छन् भने हाम्रो बसमा चक्का नफुटुन्जेल यात्रु किन अट्दैनन् ?

उस्ताद उवाच
१० भाद्र २०७३ शुक्रबार
काठमाडौं