व्यंग्य

सरकार स्थिर सबथोक स्थिर

सरकार स्थिर भएपछि बाँकी कुरा पनि स्थिर भए । राजनीति स्थिर भयो, राजनीतिक दलहरु स्थिर भए । तिनीहरुका गतिविधि पनि स्थिर भए ।

सरकार स्थिर सबथोक स्थिर
३ पुस २०७५ मंगलबार
काठमाडौं