व्यंग्य

लाजनारायण

नमस्कार ! मलाई चिन्नुभयो होला । पाठकले पाठकलाई नचिन्ने कुरै भएन । नाम त के बताऊँ ! आफ्नो नाम बताउन आफैँलाई लाज लाग्छ । केहीले मेरो नाम लाजनारायण राखेका छन्, त्यही सम्झिनुस् ।

लाजनारायण
१४ फाल्गुन २०७५ मंगलबार
काठमाडौं