कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार राजनीतिक नेतृत्व चल्न सकेनन् । बरु त्यसपछिका हरेक दशक कसको हातमा सत्ताको बागडोर लिने र कसरी शासन गर्ने भन्नेमै बिते
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार राजनीतिक नेतृत्व चल्न सकेनन् । बरु त्यसपछिका हरेक दशक कसको हातमा सत्ताको बागडोर लिने र कसरी शासन गर्ने भन्नेमै बिते
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूको हातमा मात्रै भए महिला हितका लागि नीतिहरू बन्दैनन्
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल विशेष हुनैपर्ने संस्कारले युवाहरूको राजनीतिक सहभागितालाई सडक तताउन र बल प्रयोग गर्नुमै सीमित गरेको छ
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरकारको नेतृत्व गरी सत्ता एवं शक्तिमा पुगेपछि बाँचुन्जेल पदमा रहिरहन खोज्नु । यसले नयाँ पुस्ताका लागि बाटो जाम गराइराखेको छ
रमै सर्वज्ञ, मेरै बोली अकाट्य भन्ने घातक अहंकारको विकास नेतृत्व वर्गमा भयो, जुन आजसम्म कायमै छ । यो मानसिकता विभिन्न पार्टीका डोरी समाएर बसेका युवापंक्तिमा पनि सहजै सर्दै गएको छ
अहिले पनि युवाहरूलाई कमजोर आँक्ने र मुख्य काममा विश्वास नगर्ने मानसिकता समाजदेखि राजनीतिक पार्टीहरूसम्म जब्बर रूपमा बसेको छ । यसो हुनु भनेको तिनले युवा पुस्तालाई उपयोग गर्ने रणनीति मात्रै हो
रआधारभूत सवालमा समेत घरपरिवार र समाजले थोपरिदिने भार बोकेर त्यो युवाले समाज बदल्ने संघर्ष र त्यसको नेतृत्व पनि सँगै कसरी गरोस् ?
रमूल धारका राजनीतिक दलमा गोलबद्ध भएका युवाहरू हेर्दा लाग्छ– यो पुस्ता कुनै सपनाबिना हुर्किरहेको छ । एउटा वैचारिक शून्यतामा यो पुस्ता हुर्किरहेको छ ।
देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा पर सोच्नै सक्दैनन्