प्रविधि

होन्डाको डर्ट बाइक

नेपालमा होन्डाको अल न्यु एक्सआर–१९० एल लन्च भएको छ । नेपाली बजारमा आएको यो होन्डाको नयाँ डर्ट बाइक हो । यसअघि होन्डाकै एक्सआर–१५० एलले पनि नेपालमा राम्रै बजार ओगटेको थियो । जसलाई नेपालमा सबैभन्दा बढी बिकेको डर्ट बाइक भनेर दाबी पनि गरिएको छ ।

होन्डाको डर्ट बाइक
संग्रहसेयर
१ फाल्गुन २०७४ मंगलबार
काठमाडौं