कला

स्वच्छन्द भूषिता

मध्य वैशाखका तीन साँझ छन्दगायनमा मस्त थिइन्, भूषिता वशिष्ठ । अंग्रेजी साहित्यकी अध्येता भूषिता सांगीतिक टुकडीसहित नेपाली छन्द कवितालाई संगीतको सुरतालमा पछ्याउँदै थिइन् ।

स्वच्छन्द भूषिता
२६ वैशाख २०७६ बिहीबार
काठमाडौं