उपेन्द्र यादव अब कता ?
सत्ताबाट बाहिरिनासाथ मधेसमुखी केन्द्रित उपेन्द्र यादवको अबको बाटो के ? उनले मधेसमा थालेको सघन दौडधूपको राजनीतिक अर्थ
सत्ताबाट बाहिरिनासाथ मधेसमुखी केन्द्रित उपेन्द्र यादवको अबको बाटो के ? उनले मधेसमा थालेको सघन दौडधूपको राजनीतिक अर्थ
प्रदेश सरकारहरूसँग आफ्नो शासन, प्रशासन हाँक्ने तालाचाबी नै छ । उनीहरूलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्नु दोहोरो चरित्र हो ।
राजनीति शक्तिकै आडमा प्राकृतिक स्रोत–साधनमा हालिमुहाली गर्ने क्रसर सञ्चालकलाई नियममा बाँध्ने विधेयक प्रदेशसभा र सांसदको प्राथमिकतामा परेको देखिँदैन ।
मध्यपूर्वी तराईमा भेटिएका ११ बेवारिसे शिशुको लालनपालनमा समर्पित शिक्षक
जनकपुर चुरोट कारखानामा उद्योग मन्त्रालय र प्रदेश सरकारको हानथाप
जन्ती बनेर मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने चर्चा चल्यो । संघीय सरकारको ‘ग्रिन सिग्नल’ पाएपछि प्रदेश २ को सरकारले भित्रभित्रै तयारी थाल्यो ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर विवाहोत्सवमा जन्ती बनेर आउँदै
संघीयता कार्यान्वयनका लागि प्रदेशलाई ऐन–कानुन बनाउन दिनुपर्ने माग, तर शीर्ष नेताको आपत्ति
सत्तासीन भएर पनि संविधानको विरोध गर्ने मधेस केन्द्रित दलहरुको दोहोरो चरित्र
एकातिर सत्ताको स्वाद, अर्कोतिर जनदबाबमा मधेसवादी दल
ओलीको बोलीले बिच्किएको मधेस फकाउन प्रदेशसभामा रणनीतिक सम्बोधन
ओली र मोदीले सल्लाह गरेरै पोसाक लगाएको धेरैले लख काटे ।
जनयुद्ध, मधेस आन्दोलन र सशस्त्र समूहको गतिविधिको मार बेहोर्दै जनकपुर