अजित तिवारी

अजित तिवारीका लेखहरु
उपेन्द्र यादव अब कता ?

सत्ताबाट बाहिरिनासाथ मधेसमुखी केन्द्रित उपेन्द्र यादवको अबको बाटो के ? उनले मधेसमा थालेको सघन दौडधूपको राजनीतिक अर्थ

तालाचाबी केन्द्रले लिएर प्रदेश सरकारले कहाँ काम गर्ने ?

प्रदेश सरकारहरूसँग आफ्नो शासन, प्रशासन हाँक्‍ने तालाचाबी नै छ । उनीहरूलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्‍नु दोहोरो चरित्र हो ।

संसदमै अड्किन्छन् उत्खनन् नियन्त्रण गर्ने कानुन

राजनीति शक्तिकै आडमा प्राकृतिक स्रोत–साधनमा हालिमुहाली गर्ने क्रसर सञ्चालकलाई नियममा बाँध्ने विधेयक प्रदेशसभा र सांसदको प्राथमिकतामा परेको देखिँदैन । 

टुहुराका अभिभावक

मध्यपूर्वी तराईमा भेटिएका ११ बेवारिसे शिशुको लालनपालनमा समर्पित शिक्षक

अन्योलमै आगमन

जन्ती बनेर मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने चर्चा चल्यो । संघीय सरकारको ‘ग्रिन सिग्नल’ पाएपछि प्रदेश २ को सरकारले भित्रभित्रै तयारी थाल्यो ।

संघलाई उछिन्ने ?

संघीयता कार्यान्वयनका लागि प्रदेशलाई ऐन–कानुन बनाउन दिनुपर्ने माग, तर शीर्ष नेताको आपत्ति

संशोधनको च्याँखे

सत्तासीन भएर पनि संविधानको विरोध गर्ने मधेस केन्द्रित दलहरुको दोहोरो चरित्र

मिसन मधेस

ओलीको बोलीले बिच्किएको मधेस फकाउन प्रदेशसभामा रणनीतिक सम्बोधन

चहक हराएको सहर

जनयुद्ध, मधेस आन्दोलन र सशस्त्र समूहको गतिविधिको मार बेहोर्दै जनकपुर

LOAD MORE