अन्तर्वार्ता

'इन्डो-प्यासिफिक रणनीति नेपालको एजेन्डामा पर्दैन’– परराष्ट्रमन्त्री ज्ञवाली

'इन्डो-प्यासिफिक क्षेत्र' र 'इन्डो-प्यासिफिक रणनीति' दुई भिन्न विषय हुन् । 'इन्डो-प्यासिफिक रणनीति' नेपालको चासोको विषय होइन । दुई देशबीच छलफल हुने एजेन्डा पनि होइन । 'इन्डो-प्यासिफिक क्षेत्र' वास्तविकता हो, जहाँ नेपाल छ ।

'इन्डो-प्यासिफिक रणनीति नेपालको एजेन्डामा पर्दैन’– परराष्ट्रमन्त्री ज्ञवाली
१७ पुस २०७५ मंगलबार
काठमाडौं