अन्य

उपेन्द्र सुब्बालाई ७ प्रश्न

लाटो पहाड कृतिका लागि यस वर्षको ‘पद्मश्री साहित्य सम्मान’ पाएका छन्, उपेन्द्र सुब्बा, ४२ ले । मोहन मैनालीसाग संयुक्त रूपमा दुई लाख राशिको पुरस्कारप्राप्त सुब्बाका तीन कवितासंग्रह समेत प्रकाशित छन् ।

उपेन्द्र सुब्बालाई ७ प्रश्न
१९ कार्तिक २०७२ बिहीबार
काठमाडौं