अन्य

मैमत्त मन्त्री : प्रश्न सोधेकै कारण टेलिभिजन कार्यक्रम प्रतिबन्धित

‘गलत विवरण’ पेस गरेको जिम्मेवारी लिनुको साटो सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिभिजन व्यवस्थापनमार्फत ‘सीधा प्रश्न’ कार्यक्रम बन्द गराए ।

मैमत्त मन्त्री : प्रश्न सोधेकै कारण टेलिभिजन कार्यक्रम प्रतिबन्धित
३ असार २०७५ आइतबार
काठमाडौं