अन्य

फिटनेस गुरु

घरमा सबैले माया गरेर मोटी भन्दा कृशा श्रेष्ठ दंग पर्थिन् । कहिलेकाहीँ हिँडडुल गर्न असहज हुन्थ्यो, अल्छी लाग्थ्यो तैपनि आफ्नो मोटो शरीरसँग गुनासो थिएन, चिन्ता थिएन ।

फिटनेस गुरु
३ असार २०७६ मंगलबार
काठमाडौं