विचार

आठ जिल्लामा सीमित राजपा र यसको भविष्य

मधेसी राजनीति गर्नेहरूचाहिँ प्रदेश–२ मा सीमित हुनेछन् । चुनावमा भाग नलिएको अवस्थामा राजपाले अन्य प्रदेशको स्थानीय सरकारमा स्थान बनाउन पाउने छैन ।

आठ जिल्लामा सीमित राजपा र यसको भविष्य
६ असार २०७४ मंगलबार
काठमाडौं