विचार

सर्वनाशलाई सुन्दर देख्ने सरकारी दृष्टिदोष

यो कस्तो सरकार हो, जसले सञ्चारलाई नियमन गर्ने नाममा पत्रकारिताभित्रको खराब अभ्यासको संरक्षण गर्दै लोकतन्त्रको मौलिक हकलाई कमजोर बनाउन लागिपरेको छ ।

सर्वनाशलाई सुन्दर देख्ने सरकारी दृष्टिदोष
२ असार २०७६ सोमबार
काठमाडौं