विचार

शैक्षिक समानताबाट वर्ग विहीन समाजतिर

वर्गभेदको दूरी घटाउने अभ्यास शिक्षाबाटै प्रारम्भ गर्नुपर्छ । आजको निजीकरणको व्यावसायिक अभ्यासमा सय प्रतिशत नै सरकारले निःशुल्क बनाउन नसक्ला तर शिक्षाको गुणस्तरलाई सबैको पहुँचमा पुर्‍याउन सक्नुपर्छ ।

शैक्षिक समानताबाट वर्ग विहीन समाजतिर
१४ श्रावण २०७६ मंगलबार
काठमाडौं