विचार

सुरक्षित भान्छाका लागि जागरुकता

उपभोक्ता सचेत नभएसम्म कसैको पनि भान्छा सुरक्षित हुन सक्दैन । उपभोक्ता संरक्षण ऐन, ०७५ ले परिभाषित गरेअनुसार उपभोक्ता भन्नाले ‘कुनै वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनुपर्छ ।’

सुरक्षित भान्छाका लागि जागरुकता
१० भाद्र २०७६ मंगलबार
काठमाडौं