विचार

साझा पार्टीले कसका लागि माग्‍दैछ जनमतसंग्रह ?

साझा पार्टी र शशांकको पश्चगमन मोहले देखाउँछन्, उनीहरूमा रूपान्तरणकारी र भविष्यमुखीभन्दा विगततिरै फर्किन चाहने प्रवृत्ति हाबी छ ।

साझा पार्टीले कसका लागि माग्‍दैछ जनमतसंग्रह ?
रवीन्द्र मिश्र फेसबुकबाट
१८ फाल्गुन २०७६ आइतबार