विचार

लकडाउन तोड्दै सडकमा ओर्लनेहरू को हुन् ? छोराछोरीलाई सोध्‍नुस्

युवाहरूको प्रदर्शनलाई ‘अराष्ट्रिय, अराजक, प्रायोजित’ जस्ता आरोप लगाएको भरमा तपाईंको नागरिक दायित्व पूरा हुने छैन । त्यो नयाँ पुस्तामाथिको घोर अविश्वास र आफ्नै चेतनाप्रतिको धोका सावित हुनेछ

लकडाउन तोड्दै सडकमा ओर्लनेहरू को हुन् ? छोराछोरीलाई सोध्‍नुस्
कोभिड १९ प्रभावकारी नियन्त्रणका लागि पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै राजधानीमा भएको प्रदर्शनका सहभागीलाई पानीको फोहोरा प्रहार गर्दै प्रहरी ।  इलिट जोशी
३० जेष्ठ २०७७ शुक्रबार