व्यक्तिचित्र

यतीमा रमेको मन

कला स्वतन्त्र हुनुपर्छ भन्ने भनाइमा सबैको एकमत छ । तर स्वतन्त्र दबाबबिना सिर्जना गर्न सम्भव होला ? महर्जनलाई मूर्ति बनाउने काम साधनाजस्तै लाग्छ ।

यतीमा रमेको मन
१० मंसिर २०७६ मंगलबार
काठमाडौं