व्यक्तिचित्र

बोजुबजै, वर्ष ४

भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ ।

क्यामेराको बाटो

नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पमा खण्डहर बनेका सम्पदा, अस्ट्रेलियन ओपनदेखि ग्रान्डस्लाम, चीनको जी–ट्‍वान्टी बैठक, बाराक ओबामा, भ्लादिमिर पुटिन आदि महारथीलाई उनले आफ्नो क्यामेरामा समेटे ।

विपिनको बोध

इमानदार भएर काम गरुन्जेल चल्ने हो, नत्र कसैले वास्तै गर्दैनन् । झन् कलाकारले त हरेक पटक आफूलाई सिद्ध गर्न सक्नुपर्छ ।

जब केदारको मन भाँडियो...

नेपाली रंगमञ्च व्यावसायिकताउन्मुख छ, दर्शक बाक्लिँदै छन्, नवीन प्रयोगको प्रयत्न भइरहेको छ, नाटकको आयतन फराकिलो बनाइँदै छ, यी सुखद कर्मका एक उज्याला अभियन्ता हुन्, केदार ।

‘क्लाउड नाइन’ मा बसिरहन नरुचाउने न्युयोर्क नगरीका फेसन डिजाइनर

अमेरिकाका राजनीतिक मुद्दालाई प्रबल पोसाकका माध्यमबाट देखाउँछन् । उनका कलेक्सनले अमेरिकी समाजको सुरुआत र त्यसको जरालाई पुनर्मूल्यांकन गरेको छ ।

यतीमा रमेको मन

कला स्वतन्त्र हुनुपर्छ भन्ने भनाइमा सबैको एकमत छ । तर स्वतन्त्र दबाबबिना सिर्जना गर्न सम्भव होला ? महर्जनलाई मूर्ति बनाउने काम साधनाजस्तै लाग्छ ।

खाँटी अनुवादक

थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् ।

क्यानभासमा पार्क

आर्टिस्टिक पार्क बनाउन सके मालीले काम पाउँछ, आर्किटेक्टले काम पाउँछ । यसरी कलाबाट सामाजिक उद्यमी हुन सकिने मिलनको बुझाइ छ ।

LOAD MORE