बोजुबजै, वर्ष ४
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ ।
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फी विमर्शभन्दा बिलकुलै भिन्न छ ।
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा ।
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् ।
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पमा खण्डहर बनेका सम्पदा, अस्ट्रेलियन ओपनदेखि ग्रान्डस्लाम, चीनको जी–ट्वान्टी बैठक, बाराक ओबामा, भ्लादिमिर पुटिन आदि महारथीलाई उनले आफ्नो क्यामेरामा समेटे ।
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए, हिराले ।
कुनै बेला बढ्तै सकारात्मकतावादी देखिने सुजीवमा अब भने आलोचनात्मक धारणाले बास गर्न थालेको हो त ?
इमानदार भएर काम गरुन्जेल चल्ने हो, नत्र कसैले वास्तै गर्दैनन् । झन् कलाकारले त हरेक पटक आफूलाई सिद्ध गर्न सक्नुपर्छ ।
कन्सेप्टमा रमाउने कलाकार हुन्, जो कुनै पनि मिडियामा आफ्नो सिर्जना उत्कृष्ट ढंगले प्रस्तुत गर्छन् ।
अवकाश जीवनलाई सिर्जनशील बनाउँदै साहित्यकर्मी तीर्थराज वन्त
रंगमञ्च नेपाली भाषामा मात्रै सीमित भयो, मातृभाषामा पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
गिटार मेरो प्यासन, प्रोफेसन मात्र होइन, थेरापी पनि हो ।
नेपाली रंगमञ्च व्यावसायिकताउन्मुख छ, दर्शक बाक्लिँदै छन्, नवीन प्रयोगको प्रयत्न भइरहेको छ, नाटकको आयतन फराकिलो बनाइँदै छ, यी सुखद कर्मका एक उज्याला अभियन्ता हुन्, केदार ।
कविताको कलात्मक प्रस्तुतिका लागि लेख्नु र कन्ठ गर्नु पहिलो खुड्किलो हो ।
अमेरिकाका राजनीतिक मुद्दालाई प्रबल पोसाकका माध्यमबाट देखाउँछन् । उनका कलेक्सनले अमेरिकी समाजको सुरुआत र त्यसको जरालाई पुनर्मूल्यांकन गरेको छ ।
नारायण ढकालको अराजक नालीबेली
कला स्वतन्त्र हुनुपर्छ भन्ने भनाइमा सबैको एकमत छ । तर स्वतन्त्र दबाबबिना सिर्जना गर्न सम्भव होला ? महर्जनलाई मूर्ति बनाउने काम साधनाजस्तै लाग्छ ।
आफ्ना हरेक गीत आफैँ लेख्ने तृष्णा भन्छिन्, “मेरा लागि युट्युब भ्युज मात्र अब्बलताको मानक होइन ।”
थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् ।
आर्टिस्टिक पार्क बनाउन सके मालीले काम पाउँछ, आर्किटेक्टले काम पाउँछ । यसरी कलाबाट सामाजिक उद्यमी हुन सकिने मिलनको बुझाइ छ ।