व्यक्तिचित्र

खाँटी अनुवादक

थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् ।

खाँटी अनुवादक
२५ कार्तिक २०७६ सोमबार
काठमाडौं