खेलकुद![१३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट] १३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/9-11122019042035.jpg&w=900&height=601)
२६ मंसिर २०७६ बिहीबार
काठमाडौं
१३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट]
१३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालको उत्कृष्ट प्रदर्शन
![१३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट] १३ औँ सागमा नेपालले यसरी रच्यो इतिहास [नेपाल म्यागजिन पोडकास्ट]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/9-11122019042035.jpg&w=900&height=601)
घरेलु भूमिमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले कति स्वर्ण पदक भित्र्याउन सक्ला भन्ने प्रश्न साग आयोजना हुनुअघि नै उठेका थिए । धेरैले ५० स्वर्णको लक्ष्य अभेद्य हुन सक्ने ठानेका थिए ।
तर नेपाल म्यागजिनमा पवन आचार्यले नेपालले गरेको तयारी, खेलाडीहरूको मिहिनेत तथा वैदेशिक प्रशिक्षण र नेपालका खेलाडीहरूले पाएको एक्सपोजर स्वर्ण जित्नका लागि सहायकसिद्ध हुन सक्छ भनेर ५० स्वर्ण टाढा नरहेको लेखेका थिए ।
नेपालले आयोजना गरेको अहिलेसम्मकै उत्कृष्ट खेलकुद प्रतियोगिताका रुपमा १३ औँ दक्षिण एसियाली खेलकुद सम्पन्न भएपछि पवन आचार्यको विश्लेषणसहितको पोडकास्टः