कोरोना भाइरस

प्रधानमन्त्रीको सम्बोधन : संकटमा मल्हम लगाउने प्रयास (बसन्त बस्नेतको विश्लेषण) #Podcast

"कोरोना संकट देखाएर प्रधानमन्त्रीले जीवन या स्वतन्त्रतामध्ये एक रोज्‍न चुनौती दिनुभयो-- त्यो चाहिँ आजको वक्तव्यमा अपेक्षित थिएन।"

संग्रहसेयर
स्वास्थ्य मन्त्री र कर्मचारीको किचलोले कोरोना रोकथाम फितलो

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल मन्त्रालयका अधिकारीहरूमाथि हस्तक्षेप गरेरै भए पनि आफू अगाडि देखिन चाहन्छन् । फलतः कोरोना रोकथामका लागि एकद्वार प्रणालीबाट काम अगाडि बढ्न सकेको छैन ।

संग्रहसेयर
कोभिड – १९ प्रकोपको अर्को चरणमा नेपाल

लकडाउनको यो चरणको पर्याप्त तयारी र त्यसको प्रभावकारी कार्यान्वयन् हुन नसके धेरै नागरिकहरूको लागि लकडाउन आफैँ कोभिड—१९ को प्रकोप जत्तिकै पीडादायी हुन सक्छ ।

संग्रहसेयर
संकटमा व्यापारीको लुटमाथि सरकार सधैँ रमिते

बिरामीको उपचार गर्न नमान्‍ने निजी अस्पतालहरूसँग मन्त्रालयले स्पष्टीकरण त लियो तर थप कारवाही के गर्ने ? मन्त्रालयका उच्च अधिकारीहरू नै अन्योलमा छन् ।

संग्रहसेयर
लक डाउनपछि हाम्रो जीवन

पछिल्ला केही वर्षयताका राजनीतिक घटनाक्रम होउन्, या सामाजिक, निर्मला हत्याकान्डलाई छाड्‌ने हो भने बाँकी सबका सब मुद्दाहरूलाई हामीले बेवास्ता गरिदियौँ । यस्तै व्यवहार गरेका छौँ हामीले कोरोना स्वास्थ्य प्रकरणलाई पनि ।

संग्रहसेयर