कला

घटनाप्रधान लोकगीतमा विरहको लय

र, दैलेखकी एक किशोरीले पुष्कल शर्माले गाएको गीत आफ्नो मोबाइलमा रेकर्ड गरेर आत्महत्याको बाटो रोजिन् । ०७० सालको अन्त्यतिरको घटना हो यो । किशोरीका प्रेमी विदेशमा थिए तर प्रेमी नआउँदै परिवारले अर्कै केटासँग विवाह गर्न बाध्य बनाएपछि उनले स्वमृत्यु रोजिन् ।किशोरीले ‘डेथनोट’ बनाएको त्यो गीत यस्तो थियो :जिउँदो लासको मसानघाट पाइएनभो भो अब बैगुनी चाहिएन भो भनन निरमाया आउँछेउ, आउँदैनौँपक्कै मर्छु म, देख्न पाउँदैनौँ

घटनाप्रधान लोकगीतमा विरहको लय
२९ भाद्र २०७२ मंगलबार
काठमाडौं