कला

सिर्जनशील दाजुभाइ

नातामा दाजुभाइ हुन्, आशिफ र असिम । मनोरन्जनको दुनियाँमा दाजुभाइको 'ब्रान्ड' बेग्लै र उस्तै सिर्जनशील पनि छ । जे गर्छन्, हिट भइहाल्छ । आशिफ नेपालका चर्चित भिजेमा गनिन्छन् । टेलिभिजन कार्यक्रम उत्पादनमा असिम कहलिएका छन् ।

सिर्जनशील दाजुभाइ
२३ फाल्गुन २०७५ बिहीबार
काठमाडौं