दुर्गालाल केसी

दुर्गालाल केसीका लेखहरु
क्‍वारेन्टाइनमा मनोपरामर्शदेखि नाचगानसम्म

दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । योग, नाचगान र शारीरिक अभ्यासमार्फत् यहाँको बसाइलाई तनावमुक्त बनाउन खोजिएको छ ।

मुलुकको राजनीति फेर्ने होलेरीका नफेरिएका दुःख

होलेरी गाउँपालिकाको केन्द्र त हो तर अहिले पनि डाक्टर खोज्दै दाङको घोराही पुग्‍नुपर्छ । होलेरीमा राम्रो अस्पताल, गुणस्तरीय सडक र युद्धको घाउ बिर्साउने विकासका कार्यक्रम चाहिएको छ ।

LOAD MORE