कला

कथा नक्कल, सेटिङ नौलो (फिल्म समीक्षा : रामकहानी)

मूल कथा पी मकबाट लिनु अँध्यारो पाटो हो, यसले नेपाली फिल्मको समृद्धिमा योगदान पुर्याउँदैन । तर, कम्तीमा हेरुन्जेल रमाइलो लाग्छ, रामकहानीको सुन्दर पक्ष यही हो ।

कथा नक्कल, सेटिङ नौलो (फिल्म समीक्षा : रामकहानी)
२२ भाद्र २०७५ शुक्रबार
काठमाडौं