कला

स्वस्तिमाको बेग्लै बाटो

स्वस्तिमा परिन् बिल्कुलै 'आउटसाइडर' । त्यसैले फिल्ममा छिर्न महामुस्किल हुन्छ, मौका पाइन्न भन्ने संशयबाट ग्रसित थिइन् । तर भइदियो ठ्याक्कै उल्टो । उनलाई लाग्छ, फिल्म खेल्न संघर्ष गर्नैपरेन ।

स्वस्तिमाको बेग्लै बाटो
७ चैत्र २०७५ बिहीबार
काठमाडौं