अन्तर्वार्ता

कप्‍तानमा फर्किन्नँ 

मैले निकै सोचविचार गरेर कप्तानी छाड्ने निर्णय गरेको हुँ । नेपाली क्रिकेट पारस खड्काको कप्तानीपछि मात्रै सुरु भएको होइन । एउटा व्यक्तिमा कोही पनि अड्किन हुँदैन ।

कप्‍तानमा फर्किन्नँ 
४ कार्तिक २०७६ सोमबार
काठमाडौं