व्यक्तिचित्र

डाक्टर बाजे

५७ वर्षसम्म पचासौँ हजार बिरामीको उपचार गरिसकेका यी डाक्टरको चाहना छ, “अन्तिम समयमा पनि बालबालिकाको नाडी हेर्न सकूँ ।”

डाक्टर बाजे
२९ कार्तिक २०७५ बिहीबार
काठमाडौं