पानीजहाज काण्ड
नेपाल भूपरिवेष्टित राज्य हुँदाहँुदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो।
नेपाल भूपरिवेष्टित राज्य हुँदाहँुदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो।
वि सं २०३६ तिर प्रकाश थापाद्वारा निर्देशित नेपाली चलचित्र सिन्दुरमा गरेको अभिनय र सफलताले अभिनेत्री मीनाक्षी आनन्दलाई धेरैले चिन्थे।
न्यायिक जगत्मा घूस खाने र ख्वाउने प्रक्रिया बडो विचित्रका छन् । मुद्दाका क्रममा वकिल/न्यायाधीश घुमाउरो र खुलेआम दुवै किसिमले घूस खान्छन् ।
न्यायिक जगत्का धेरैजसो व्यक्ति मलाई ‘गुरुजी’ भनी सम्बोधन गर्छन्। तर, म आफूलाई प्रगतिवादी सोचको कानुन व्यवसायी ठान्छु।
जुद्धशमशेर जंगबहादुर राणाका बारेमा स्त्रीसँग जोडिएका अविश्वसनीय लाग्ने धेरै किंवदन्ती सुनेको थिएँ।
सशस्त्र क्रान्तिका निम्ति बीपी कोइरालालाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ठूलो धनराशि सहयोग गरेकी थिइन्।
गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह सानै उमेरदेखि विद्रोही स्वभावका थिए। भारत, विहार राज्यको दरभंगास्थित मामाघरमा बसेर पढेका उनले भारत छोडो आन्दोलनकारी र तिनले जम्मा गरेको हतियार सप्तरीस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पार्यो।
पहिले-पहिले जिल्ला र अपिल (पुनरावेदन) अड्डामा खुब घूस चल्थ्यो ।
बीपी कोइराला दूरदर्शी राजनेता थिए। ०१५ सालको आमनिर्वाचनपश्चात् प्रधानमन्त्री भएपछि निर्णय नै गरििदए, 'स्नातकहरू कसैले पनि अब बेरोजगार बस्नुपर्ने छैन, आफ्नो योग्यताको प्रमाणपत्रका साथ निवेदन देऊ, रोजगारी पाऊ।'
२०१५ सालको आमनिर्वाचनका सन्दर्भमा पूर्वप्रधानमन्त्रीद्वय टंकप्रसाद आचार्य र केआई सिंह तथा रंगनाथ शर्माले संयुक्त रूपमा राजालाई एउटा स्मृतिपत्र बुझाएका थिए।
आईए उत्तीर्ण भाइ सोमनाथलाई जागिर खुवाउनका लागि काठमाडौँ आएको थिएँ,विसं २०११ मा । मेरा साथीहरू निर्वाचन आयोगमा जागिरे थिए ।
न्याय सम्पादनको जिम्मेवारीमा पुगिसकेपछि हरेक व्यक्ति राजनीतिबाट पूर्णतः मुक्त हुनुपर्छ।
मुस्लिम धर्म अनुसार कुनै पुरुषले आफ्नी पत्नीलाई तीनपटक 'तलाक, तलाक, तलाक' भन्यो भने स्वतः उसको पारपाचुके हुने व्यवस्था छ।
विसं ००७ को क्रान्ति सफलतापूर्वक सम्पन्न भएपछि रौतहटका धेरै गाउँमा शिक्षा प्रचारको अभियानै चल्यो।
जुद्धशमशेर राणाले विसं १९९७ तिर एउटा सनद जारी गर्दै जिल्लामा स्थापित गोस्वाराहरूलाई पुनरावेदन आदि सुन्ने न्यायिक काम गर्न बन्द गराइदिए।