अर्थतन्त्र

विकासका विशृंखलित सपनाहरू

लगानी सम्मेलन गर्नुअघि विभिन्न कानुनमा सुधार गर्नु आवश्यक थियो । त्यसबाट सकारात्मक सन्देश प्रवाह हुन्थ्यो । पुँजी बजारमा विदेशीले लगानी गर्न पाउनेदेखि टे्रडमार्क र प्याटेन्ट संरक्षणलगायतका विषयमा कानुन बनाउन व्यवस्थापिका सक्रिय भएन ।

विकासका विशृंखलित सपनाहरू
२४ फाल्गुन २०७५ शुक्रबार
काठमाडौं