अन्तर्वार्ता

प्रधानमन्त्रीले संविधान कुल्चिनुभयो, हामी लड्छौँ

आफूखुसी चल्ने शैलीलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले गलत काम गर्नुभयो । यो बेमौसमी बाजा हो, जसलाई बज्नै दिनुहुन्न । तत्काल फिर्ता लिनुपर्छ ।

प्रधानमन्त्रीले संविधान कुल्चिनुभयो, हामी लड्छौँ
नेतृ अष्टलक्ष्मी शाक्य ।  हेमन्त श्रेष्ठ
संग्रहसेयर
१० वैशाख २०७७ बुधबार