कोरोना अर्थात् मानव–जातिको साझा नियति
कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज होइन, समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो ।
भारतबाट आउने नेपाली र विदेशीमध्ये कोही संक्रमित रहेछन् भने हामीले विमानस्थल बन्दसहित कोरोना रोकथामका लागि चालेका कदम काम लाग्दैनन् ।
अहिले नेपाल-भारत नाका खुला छ । नाकाबाट मानिसहरू बिना रोकतोक भित्रिइरहेका छन् । आजको दिनमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोना संक्रमणका केसहरू बढिरहेका छन् । अरु देशजस्तो उच्च छैन तर प्रारम्भिक संकेत बढ्नेतिरै छ । नेपालमा आधिकारिक रुपमा छैन भनिएको छ, नहोस् पनि तर हाम्रो देशमा संक्रमितहरू हुन पनि सक्छन् । भारतबाट आउने नेपाली र विदेशीमध्ये संक्रमित रहेछन् भने हामीले विमानस्थल बन्दसहित कोरोना रोकथामका लागि चालिएका कदम काम लाग्दैनन् । त्यस्तो भएमा हाम्रो अवस्था सजिलो नहुन सक्छ । त्यसैले कम्तिमा दुईसाताका लागि सीमानाका बन्द गर्नुपर्छ ।
भिडियोमा हेर्नुहोस् जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितको टिप्पणीः
यो पनि पढ्नुस
कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज होइन, समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो ।
यो पनि पढ्नुस
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका निकायहरूमाथि प्रश्न तेर्सिन गएको छ ।
यो पनि पढ्नुस
संकटको मौका छोपेर उपभोक्ता लुट्ने कार्य सर्वथा निन्दनीय छ । उनीहरूमाथि सरकारले तत्काल कारबाही गर्नुपर्छ ।
यो पनि पढ्नुस
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई हामीले पर्याप्त मात्रामा जाँचेकै छैनौँ ।
यो पनि पढ्नुस
एक महिना पहिला हुनुपर्ने काममा अहिले बल्ल तदारुकता देखिएको छ, तर अहिले गर्नुपर्ने कुरा दुई चार हप्ता ढिला जाने डर छ ।