कोरोना अर्थात् मानव–जातिको साझा नियति
कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज होइन, समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो ।
भारतबाट आउने नेपाली र विदेशीमध्ये कोही संक्रमित रहेछन् भने हामीले विमानस्थल बन्दसहित कोरोना रोकथामका लागि चालेका कदम काम लाग्दैनन् ।
अहिले नेपाल-भारत नाका खुला छ । नाकाबाट मानिसहरू बिना रोकतोक भित्रिइरहेका छन् । आजको दिनमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोना संक्रमणका केसहरू बढिरहेका छन् । अरु देशजस्तो उच्च छैन तर प्रारम्भिक संकेत बढ्नेतिरै छ । नेपालमा आधिकारिक रुपमा छैन भनिएको छ, नहोस् पनि तर हाम्रो देशमा संक्रमितहरू हुन पनि सक्छन् । भारतबाट आउने नेपाली र विदेशीमध्ये संक्रमित रहेछन् भने हामीले विमानस्थल बन्दसहित कोरोना रोकथामका लागि चालिएका कदम काम लाग्दैनन् । त्यस्तो भएमा हाम्रो अवस्था सजिलो नहुन सक्छ । त्यसैले कम्तिमा दुईसाताका लागि सीमानाका बन्द गर्नुपर्छ ।
भिडियोमा हेर्नुहोस् जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितको टिप्पणीः
यो पनि पढ्नुस
कोरोनाको आतंक नियन्त्रणमा कुनै एउटा मुलुकले गरेको प्रयासलाई अर्को मुलुकले नजरअन्दाज होइन, समझदारीका साथ हातेमालो गर्नुपर्ने समय हो यो ।
यो पनि पढ्नुस
यो संकटोन्मुख घडीमा गर्न सकिने न्यूनतम जिम्मेवारी पनि पूरा नगर्दा आज फेरि एक पटक राज्यका निकायहरूमाथि प्रश्न तेर्सिन गएको छ ।
यो पनि पढ्नुस
संकटको मौका छोपेर उपभोक्ता लुट्ने कार्य सर्वथा निन्दनीय छ । उनीहरूमाथि सरकारले तत्काल कारबाही गर्नुपर्छ ।
यो पनि पढ्नुस
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर आएको छ कि छैन भन्नलाई हामीले पर्याप्त मात्रामा जाँचेकै छैनौँ ।
यो पनि पढ्नुस
एक महिना पहिला हुनुपर्ने काममा अहिले बल्ल तदारुकता देखिएको छ, तर अहिले गर्नुपर्ने कुरा दुई चार हप्ता ढिला जाने डर छ ।
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...