बालुवाटार

अब के हुन्छ एमसीसी ?

एमसीसी संसद्‌बाट यथावस्थामा पारित हुने ओली जवाफपछि नेकपा नेताहरु परियोजनाबारे मौन रहँदै आएका अर्का अध्यक्ष प्रचण्डमाथि दबाब बढाउने तयारीमा

संग्रहसेयर
४० दिन भइसक्यो, अझै रमिता छ

प्रश्न यो महामारीबाट सक्दो छिटो जनतालाई निकाल्न राज्यले प्रत्येक दिन के गर्दैछ भन्ने हो, न्युनतम जवाफदेहिता र पारदर्शिताको हो । यी सबै परीक्षाहरूमा प्रधानमन्त्री ओली अनुत्तीर्ण छन् भन्नलाई कोही किन डराइरहोस् ?

संग्रहसेयर
तपसिलको एजेन्डामा फस्यो नेकपा सचिवालय

कोरोना महासंकटका बेला थप निरंकुश बन्न खोजेका प्रधानमन्त्रीको नैतिकताबारे उठाइएका सैद्धान्तिक प्रश्नलाई नेताहरूको पदीय व्यवस्थापनमा लगेर विषयान्तर गरियो

संग्रहसेयर
नेपाल ब्रिफिङ : ओलीले अब खेल्न सक्ने कार्डहरू

राष्ट्रपति र प्रधानन्यायाधीशसँगको निरन्तर संवाद र सुरक्षा निकायका प्रमुखसँग लिइरहेका ब्रिफिङहरूले देखाउँछन्, प्रधानमन्त्री परिस्थिति आफूअनुकूल बनाउने प्रयासमा छन् ।

संग्रहसेयर
‘राष्ट्रपति’ संस्थाको साख पटक–पटक राष्ट्रपतिबाटै क्षय [संस्थाहरूको गिर्दो साख- ३]

शासन–प्रशासनदेखि पार्टी राजनीतिसम्म चासो दिने र कार्यकारीको खटनमा चल्ने राष्ट्रपतिको कार्यशैलीले पदको गरिमा गिर्दो

संग्रहसेयर
नेकपा कचिंगलको भित्री कथा

कोरोनाको चरम संकटबीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली एवं अर्का अध्यक्ष प्रचण्डको व्यक्तित्व टकराव उत्कर्षमा पुग्दा सरकार र नेकपाको भविष्य अनिश्चयतर्फ

संग्रहसेयर
नयाँ वर्ष नयाँ आइडिया

हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा गर्दा अर्को वर्ष सरकार पनि फेल हुनेछैन, हामी पनि फेल हुनेछैनौँ ।

संग्रहसेयर
अधिनायकवादको प्रारम्भिक लक्षण

प्रधानमन्त्री ओलीले ‘जीवन रोज्‍ने कि वैयक्तिक स्वतन्त्रता’ भन्दै व्यक्तिको स्वतन्त्रताको चाहनालाई गौण ठानेका छन् । के ओलीमा अधिनायकवादको प्रारम्भिक लक्षण देखिएको हो ? उनको सत्तालाई प्रश्न सोध्‍नै पर्ने हुन्छ ।

संग्रहसेयर
‘ग्याङ अफ फोर’ को घेराबन्दीमा प्रधानमन्त्री

उपप्रधान तथा रक्षामन्त्री पोखरेल, स्वकीय सचिव वज्राचार्य, मुख्य सल्लाहकार रिमाल र सूचना, प्रविधि सल्लाहकार अलीले प्रधानमन्त्री ओलीलाई आफ्नो इशारामा चलाइरहेका छन् ।

संग्रहसेयर
नेपाल ब्रिफिङ : प्रधानमन्त्री किन पार्टीलाई छल्दैछन् ?

परिस्थिति ओलीका लागि जति रक्षात्मक बन्दै छ, त्यसको प्रतिरोध क्षमता पनि गुमाउँदै गएको देखिन्छ । त्यही ठानेर हुनुपर्छ, पछिल्ला विवादका विषयमा उठेका प्रश्नको जवाफ दिन ओलीले चाहेका छैनन् ।

संग्रहसेयर
नीतिको आवरणमा मौलाएको भ्रष्टाचार

नीति तर्जुमा गर्नु र निर्णय गर्नु एउटै विषय होइनन् । यति सरल र सहज विषयलाई राज्यशक्तिको प्रभावमा अख्तियारले अन्यत्रै मोड्‌ने दुष्प्रयास गर्‍यो

संग्रहसेयर